शिवशक्ति महायज्ञमा भक्तजनको घुइँचो (७ तस्विर हेर्नुहोस्)
राम नारायण पंडित | भदौ १४, सिरहा। मिर्चैयामा भईरहेको शिवशक्ति महायज्ञमा भक्तजनहरुको घुईचो बढ्दै गएको छ । विश्व शान्तिको उद्धेश्यले मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा स्थित बतहा खोलामा आयोजना...