मिर्चैया महोत्सव सम्पन्न, आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई
राम नारायण पंडित । फाल्गुन ९, सिरहा । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएका...