असोज ३, सिरहा । सिरहा संचारकर्मीहरुको एक टोलीले विद्यालयमा पुगेपछि विद्यालय खाली रहेको थियो । परिचर ठाकुर विद्यालय नजिकैको एक घरमा भगवानको पुजा गराउँनमा व्यस्त रहेका थिए । हिलो र पानी...