बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
मङ्सिर ११, लहान (रासस) । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८...