सुत्केरी अवस्थाकी १९ वर्षीय महिला मृत फेला,१६ दिनको शिशुको अवस्था सामान्य
काठमाडौँ । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । उनको १६...