‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? गृहमन्त्रीको प्रश्न
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय...