काठमाडौँको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी
काठमाडौँ | काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिमा आगलागी भएको छ । ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र...