गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने
काठमाडौँ | गोरखाको भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयास स्वरुप पातपतिंगर संकलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ...