काठमाडौँ | आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ९ सय रुपैयाँले घटेको हो । शुक्रबार एक लाख ७५ हजारमा कारोबार भएको सुन...