चैत २५, चितवन | रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् ।
त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको...