आसन्न बैशाख ९ गते पार्टी एकताको घोषणा हुन्छ: परियार
फागुन २९,अर्घाखाँची | नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय संयोजक तिलक परियारले आसन्न बैशाख ९ गते पार्टी एकता को घोषणा हुने उद्घोष गर्नुभएको छ ।
मोर्चाको छैठौ जिल्ला सम्मेलनलाई सोमबार सन्धिखर्कमा उद्घाटन...