ताराबहादुर महत । फागुन २५, दोलखा । ग्रामिण क्षेत्रको विकासका लागि स्पष्ट योजनाको अभाव रहेको प्रदेश तिनका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री केशव स्थापितले बताउनुभएको छ...