अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्: गृहमन्त्री थापा
फागुन २४, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ ।
आज यहाँ अध्यागन विभागको निरीक्षणपछि...