फागुन १८, कालीकोट । एक मिनेटमा ४२ वटा शब्दहरु कण्ठ गरेर विश्व रेकर्ड राख्न सफल अर्पण शर्माले कालीकोटका यूवाहरुलाई पनि स्मरण शक्ति अभिबृद्धि तालिम दिएका छन् ।
मेमोरी किंङका रुपमा परिचित...