खोटाङमा गिता ईन्फोसियसको ठगी धन्दा, दर्जनौ ग्राहकको सामान गायब
चिसाङ शेर्पा | फागुन १, खोटाङ | गिता ईन्फोसियस कम्प्युटर सप्लार्यसको खोटाङ शाखा ब्यापक ठगी धन्दामा लाग्ने गरेका छन् । बिगत लामो समयदेखी दिक्तेलबजारको भवनगैरामा ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी र...