माघ २८, काठमाडौँ | सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक...