आलुको बीउमा गुणस्तर नुहँदा उत्पादनमा गिरावट
माघ १९, ललितपुर |नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता लगाउन बीउ उत्पादक समूह र किसानलाई भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताउनुभयो...