उडिरहेको नेपाल एयरलाइन्सको जहाजभित्र मुसा कुदेको देखेपछि…
माघ १९, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो ।
उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने...