स्थानीय सडक निर्माणमा कार्यदल: मासिक २४ हजार तलव, १ लाख ५० हजारको विमा
दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेको छ ।
गाउँमा कार्यदलले उपभोक्ता समिति संग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गरिरहेको छ । गाउँमै युवा...