पुस ६, गुल्मी । गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ ।
मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार...