कहाँ, के गर्दैछन् खोटाङका प्रतिनिधि र प्रदेशसभाका उम्मेद्वार ?
चिसाङ शेर्पा/मंसिर १६, खोटाङ । जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको हप्तादिनको पेरीफेरीमा खोटाङका उम्मेद्वारहरु आफ्ना मतदातालाई फेसबुक तथा विभिन्न सञ्चार माध्यमबाट धन्यवाद दिदै दोश्रो चरण चुनावमा खट्न अन्य जिल्ला...