मङ्सिर १४, काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज आयोजना...