टेलिकमले भन्यो- ‘०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस् !’
मंसिर १०, काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । टेलिकमले पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र...