मङ्सिर ४, विराटनगर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई/मधेश विरोधि पार्टी नभएको स्पष्ट पार्नुभएको छ ।
विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन...