लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ: देउवा
मङ्सिर २, बाजुरा । नेपाली काँगे्रसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस बाजुराको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो–...