‘तयामा, खियामा र रैछाकुले’ प्रतिमा हलेसीस्थित तुवाचुङडाडाँमा अनावरण गरिने

चिसाङ शेर्पा | कात्तिक २४, खोटाङ | आगामी मंसिर २ गते हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीयस्थल तुवाचुङ डाडाँमा राखिएको आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रैछाकुले”...