उत्तर कोरियालाई अमेरिकी राष्ट्रपति ट्रम्पको दिए यस्तो खतरनाक चेतावनी
कात्तिक २२, सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिनुभएको छ । मङ्गलबार दक्षिण कोरिया पुग्नुभएका उहाँले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राख्नुभएको हो...