एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो (उम्मेदवारको नाम सहित)
कात्तिक ४, काठमाडौँ | नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबारको ८८ औं बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष...