माओवादीद्वारा बाबुरामको क्षेत्रमा नारायणकाजी प्रस्ताव, अन्य नेताहरु कहाँ-कहाँ ?
असोज ६, रासस (गोरखा) | मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ।
गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् ।...