“मध्यपहाडी लोकमार्गले समृद्धिको ढोका खोलेको छ” : राज्यमन्त्री गुरुङ
प्रकाश धौलाकोटी । असोज १, तेह्रथुम। भौतिक पर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई जन्मथलो तेह्रथुमको आठराईबासीले भव्य स्वागत तथा सम्मान गरेका छन् । आठराई गाउँपालिकाको चुहानडाँडा र सक्रान्तिबजारमा राज्यमन्त्री...