जन्मदिनको अबसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग
आफ्नो जन्म दिनको अबसरमा समाजिक अभियान्ता कामना रेग्मीले सडक बालबालीकाको माझमा मनायर नौलो छाप पारेकी छन ।उनले आफ्नो जन्मदिनको अवसरमा सडकमा रहेका १७ जना बालबालिकालाई एक बर्ष पुग्ने शैक्षिक सामग्री...