असार २८, कपिलवस्तु । आकाशे पानी पर्न थालेपछी कपिलवस्तुमा २० प्रतिशत धान रोपाइँ भएको छ ।
सिँचाई सुविधा उपलब्ध रहेका र पर्याप्त मात्रामा आकाशे पानी परेको क्षेत्रमा धमाधम...