असार २७, बुटवल । वि.स.२०४५ सालमा स्थापना भएको बुटवल मिलनचोकमा रहेको ज्ञानज्वोति पुस्तकालयमा ई लाईब्रेरी स्थापना भएको छ । 

२०४ औं भानु जयन्तीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २७, बुटवल । वि.स.२०४५ सालमा स्थापना भएको बुटवल मिलनचोकमा रहेको ज्ञानज्वोति पुस्तकालयमा ई लाईब्रेरी स्थापना भएको छ । 

२०४ औं भानु जयन्तीक"/>

2026-07-24 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

ज्ञान ज्वोतिमा ई लाईब्रेरी


असार २७, बुटवल । वि.स.२०४५ सालमा स्थापना भएको बुटवल मिलनचोकमा रहेको ज्ञानज्वोति पुस्तकालयमा ई लाईब्रेरी स्थापना भएको छ । 

२०४ औं भानु जयन्तीको अवसरमा ई –लाईब्रेरीको समुद्घाटन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष टुक बहादुर थापाले जानकारी  दिए ।

उनका अनुसार विभिन्न विदेशी तथा स्वदेशी दाताहरुको सहयोगमा ९ वटा कम्प्युटरको व्यवस्थापन गरी विद्युतीय पुस्तकालयको स्थपना गरिएको हो । यहि असार २९ गते विहान ७:३० बजे विद्युतीय पुस्तकालयको समुद्घाटन कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा अध्यक्ष  क्षेत्री ले जानकारी दिए ।

यसको साथै २८ गते पुस्तकालयको आयोजनामा माध्यमिक विद्यालय स्तरिय रामायण बाचन कार्यक्रम समेत आयोजना गरिएको छ । जसका रुपन्देहीका करिव २० वटा भन्दा बढि विद्यालयका विद्यार्थीको सहभागीता हुने आयोजकले जनाएका छन् । 

पछिल्लो समयमा पुस्तक पढ्ने पाठकहरुको संख्या सुन्य हुन थालपछि आफुहरुले  विद्युतिय पुस्तकालयको अवधारणा ल्याएर स्थापना गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । 

पुस्तकालय स्थापनाको लागि अमेरिकी एक संस्थाले ३  थान, मणिमुकुन्द कलेज, सत्यवति सहकारी, एभरेष्ट  ईबो मावि, क्रिमसन कलेजले ले १÷१ थान कम्प्युटर प्रदान गरेका छन् । 

पुर्णरुपमा हाई स्पीट ईन्टरनेट जडान गरिएको उक्त विद्युतीय पुस्तकालय हाललाई बेलुका ४ देखि ६ बजे सम्म खुल्दै आएको छ । निकट भविश्यमा पुस्तकालय प्रयोगकर्ताहरुको माग बढ्दै गएमा थप समय विस्तार गर्ने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक