असार २०, लमही । दाङको लमही नगरपालिकामा पनि नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका कुलबहादुर केसीले ५ हजार ११२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज...