केन्द्र सारिएको भन्दै माओवादी केन्द्रका नेताहरुले पार्टीबाटै राजिनामा दिए
खकेन्द्र केसी
असार १४ सल्यान
सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् ।
गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालीकाको केन्द्र...