स्वास्थ्य परिक्षणमा पैसा खुवाएर विदेश जाँदा यस्तो हालत (भिडियो सहित)
टोकियो । बैदेशिक रोजगारी, नेपालीको आम समस्या भईसकेको छ ।देशमा रोजगारीको उपयुक्त वातावरण नहुँदा दैनिक विदेश जानेको शंख्या बढ्ने गरेको छ त्यसमा पनि बिभिन्न कारण बिदेशमा नेपालीहरुले ज्याननै गुमाउनु परेको घटना...