वैशाख २६, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छिन् ।
आगामी २५ जेठबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् ।...