वैशाख १६, सल्यान । सल्यानमा भिरवाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
बागचौर नगरपालिका वडा नं. ९ मौरीघाट निवासी २० बर्षीया मिना वलीको शनिवार विहान भिरवाट लडेर मृत्यु भएको दिपेश...