मेलमिलापको चेतना जगाउन सिन्धुपाल्चोकका गाउँगाउँमा नाटक
चैत २, मेलम्ची । समाज घट्ने साना तथा ठूला घटनालाई समाजमै मिलाउनको लागि सिन्धुपाल्चोक जिल्लाको गाउँगाउँमा मेलमिलापसम्बन्धी सचेतनात्मक सडक नाटक प्रस्तुत गरिएको छ ।
जिल्लाभरि नै सामुदायिक मेलमिलाप केन्द्रको बारेमा जानकारी...