फागुन २९, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ ।
कार्यालयले ती मोटरसाइकलका चालकलाई...