सागर शर्मा/फागुन २९, प्युठान । फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवसको अवसरमा शनिबार पत्रकार सम्मेलन गरेको छ । 

संस्थाका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/फागुन २९, प्युठान । फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवसको अवसरमा शनिबार पत्रकार सम्मेलन गरेको छ । 

संस्थाका "/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

ग्रामिण विकास संस्था नेपालको २३औं स्थापना दिवस


सागर शर्मा/फागुन २९, प्युठान । फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवसको अवसरमा शनिबार पत्रकार सम्मेलन गरेको छ । 

संस्थाका अध्यक्ष लोक व. वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष छन्द बस्नेत र कार्यक्रमको सञ्चालन महासचिव गुरेन्द्र वस्नेत ले गर्नुभएको थियो ।  २०५० सालमा स्थापना भएको संस्थाले हाल जिल्लाका सवै क्षेत्रमा आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको छ । साथै रोल्पा जिल्लामा पनि पाईला टेकेको सस्थाका कार्यकारी निर्देशक बिशाल खड्काले जानकारी दिनुभयो । 

संस्थाले आफ्नो स्थापना दिवस मनाउनको लागी साताव्यापी रुपमा विभिन्न कार्य गरि मनाउने भएको छ । जस्मा फागुन २८ गते पत्रकार सम्मेलन, फागुन ३० गते जेष्ठ नागरिक सम्मान, चैत्र १ गते स्वास्थ्य सिविर, चैत्र २ गते जिल्ला अस्पताल प्युठानमा रक्तदान तथा बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम, चैत्र ३ गते संस्थाको कार्य समिति र कर्मचारीहरु बिच मैत्रिपूर्ण खेल, चैत्र ४ गते संस्था वरपर सरसफाई, र चैत्र ५ गते औपचारिक कार्यक्रम रहेका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष महाविर रानाले फुलवारी एकिकृत ग्रामिण विकास संस्था र नेपाल पत्रकार महासंघ जिल्ला साखा  नागरिक संस्था भएकाले यस संस्था संग सहयात्रा गरि अघि वढने वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई