जुम्लामा एक युवकले गरे आफ्नै बाबु आमालाई ढुंगा हानेर हत्या
नन्दराम जैशी, माघ २०, जुम्ला । जुम्लाको पूर्वी क्षेत्र गोठीचौरमा एकजना छोराले आफ्नै बाबुआमालाई ढुंगाले हानेर हत्या गरेका छन् । गोठीचौर– २ नापानी निवासी ३० वर्षिय युवक बीरबहादुर ऐडीले बुधबार...