काठमाडौं । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक भएको छ । बिहिवार काठमाडौंको प्रज्ञापतिष्ठानमा एक कार्यक्रम गरि एल्बम सार्वजनिक गरिएको हो । एल्बमको सावर्जनिक...