मङ्सिर ६, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
जोगबुढा नदीपारिको कुत्तियाकरभर क्षेत्रलाई जोडनका लागि झन्डै रु एक करोड बढीको लागतमा झोलुङ्गे पुल...