३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले युवा हुनु मात्रै नेतृत्वका लागि पर्याप्त नहुने र उमेर मात्र सबैथोक नभएको स्पष्ट पारेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको एक...