नुवाकोटमा सेनाको तालिम लिइरहेकी युवतीद्वारा आत्महत्या
असोज ५, नुवाकोट । नुवाकोटमा सैनिक तालिम लिइरहेकी ओखलढुंगा रानीवन गाविसकी रमिला कार्कीले आत्महत्या गरेकी छिन् ।
सैनिक तालिम केन्द्र मैथली व्यारेकमा तालिम गरिरहेकी २० बर्षीय रमिलाले शौचालयमा बुधबार बिहान पासो...