भदौ २३, पर्बत । पर्वतको पातीखोलामा अविरल वर्षासँगै आएको बाढीले ६ वटा घर बगाएको छ ।
यस्तै पातीखोला जलविद्युत केन्द्र र माछा फर्ममा पनि क्षति पुगेको छ । बिहीबार...