प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ । 

उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी ,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ । 

उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी ,"/>

2026-09-01 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रक्तदान कार्यक्रम सम्पन्न

प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ । 

उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी , नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाले समेत सहआयोजकको भुमिका निभाएको रक्तदान कार्यक्रममा ७७ जनाले  रक्तदान गरेका थिए । 

जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले समेत रक्तदान गरेका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र र ट्राफिक प्रहरीहरुले समेत रक्तदान गरेका थिए । त्यस्तै आयोजक संस्था लोक तथा दोहरी गित प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थ लगायतका पदाधिकारी लगायतकाले रक्तदान गरेका थिए ।  

युवा रेडक्रश सर्कल वुटवलका अध्यक्ष श्रीधर  पोखरेल लगायत रक्त सञ्चार केन्द्र वुटवलबाट निशुल्क रुपमा प्राविधिक सहयोग भएको कार्यक्रम निकै प्रभावकारी भएको जिल्लाका अधिकारीहरुले मुल्याङन गरेको बताईएको छ । 

कसैको जिवन रगत अभावका कारण जोखिममा परेको भए अव लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी संग सम्पर्क राख्न अध्यक्ष पन्तले आग्रह गरेका छन् ।  कलाकारहरुले मनोरञ्जन मात्र पात्र नभएर जनउत्तरदायिक पनि हुनु पर्छ र हुन्छन भन्ने सन्देश पर्वाह गर्न आफुहरुले यस्ता सामाजिक कार्यहरुमा हात हाल्दै आएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन