साउन १७, पाल्पा । वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा पूर्वी पाल्पाका किसानलाई तरकारी ढुवानी गर्न समस्या भएको छ ।
लगातारको वर्षाले ठाउँठाउँमा पहिरो खस्दा बाटो भत्किएर सडक अवरुद्ध भएका...