अभिमनु पटेल । साउन १६, रौतहट | बैंक लुट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल । साउन १६, रौतहट | बैंक लुट"/>
2026-09-11 11:55 PM
रौतहट - RTH

बैंक लुट्न मिसन बनाउने हतियार सहित पक्राउ

अभिमनु पटेल । साउन १६, रौतहट | बैंक लुटनका लागि केही दिन देखि मिसन बनाउने गिरोह आज सरमुजवा बंकुल बजारबाट ४ जना हतियार सहित पक्राउ परेको छ ।

रौतहट क्षेत्र नं ३ गाविस सरमुजवा ८ बंकुल बजार स्थित निर्धन बैंकको शाखा लाई लुटन केही दिन देखि मिसन बनाउदै आएका ४ जना हतियार सहित पक्राउ परेको छ। गाउघरमा मोटरसाइकल , बिधुतीय खेत पटाउने मोटर , ट्रेकटरको बैटी ,किसानहरुको खसी ब्राखा र नेपाल बाट भारत तिर गाजा ओसारपसार जस्ता धेरै अप्रिय घटनाहरु गर्दै आईरहेको हुन । बैंक लुटनका लागि दुई थान हतियार लिएर ३ दिन देखि बंकुल बजारमा ओहोर दोहोर गरिरहेको र हतियार बेजने काम समेत गरिने भएकोले आज बंकुल बजार स्थित रहेको निर्धन बैंकका छेउछाउमा घुमिरहेका बेला सशस्त्र प्रहरीलाई सुचना पाउने बितिकै सरमुजवा क्याम्प बाट प्रहरीको टोली गई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रौतहट क्षेत्र नं २ गाविस रामपुरखाप वार्ड नं ९ मा बस्ने ३२ बर्षीय राकेश पटेल, ३३ वर्षीय कमलेश प्र। पटेल र भन्ने कौशल त्यही गाविस वार्ड नं ८ मा बस्ने २६ वर्षीय राकेश कु। सिंह, १४ वर्षीय सरबिन्द्र पटेल रहेको जिल्ला सशस्त्र प्रहरी कार्यालय रौतहटका सहायक प्रहरी उपरीक्षक निर्मल खड्काले पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस